हिब्रू 11:1 - पवित्र बाइबल1 विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 विश्वास गर्नु भनेको आशा गरेको कुरामा ढुक्क हुनु र नदेखेको कुरामा पक्का भरोसा गर्नु हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो। Viz kapitola |