Online Bible

- Reklamy -




हिब्रू 10:9 - पवित्र बाइबल

9 त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 अनि पछिबाट भन्‍नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्‍छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्‍थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसपछि उहाँले भन्‍नुभयो, “हे परमेश्‍वर, म हाजिर छु! म तपाईंको इच्‍छा पूरा गर्न तयार छु।” यसकारण परमेश्‍वरले पहिलेका बलिदानहरूलाई खारेज गर्नुहुन्‍छ। ख्रीष्‍टको र यसको साटोमा बलिदान राखिदिनुहुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तब उहाँले भन्‍नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो।

Viz kapitola kopírovat




हिब्रू 10:9

Následuj nás:

Reklamy


Reklamy