Online Bible

- Reklamy -




हिब्रू 10:8 - पवित्र बाइबल

8 उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 पहिले उहाँले भन्‍नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्‍न हुनुभएन।” (यी त व्‍यवस्‍थाबमोजिम चढ़ाइन्‍छन्‌।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 पहिल्‍यै उहाँले भन्‍नुभयो, “तपाईंले भेटी र बलिदानहरू चाहनुहुन्‍न। तपाईं होमबलि र पापबलिसँग खुसी हुनुहुन्‍न।” व्यवस्थाले भनेझैँ यी बलिदान चढाउँदा-चढाउँदै पनि उहाँले यसो भन्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 पहिला उहाँले भन्‍नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्‍न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ।

Viz kapitola kopírovat




हिब्रू 10:8

Následuj nás:

Reklamy


Reklamy