हिब्रू 10:7 - पवित्र बाइबल7 तब मैले भने, ‘परमेश्वर म यहाँ छु, व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्वर, पुस्तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्तै तपाईंकै इच्छा पूरा गर्न म आएको छु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसो हुँदा मैले भनें, “हे परमेश्वर, म हाजिर छु। धर्मशास्त्रमा लेखिएझैँ, म तपाईंको इच्छा पूरा गर्न तयार छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ” Viz kapitola |