हिब्रू 10:6 - पवित्र बाइबल6 बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 होमबलि र पापबलिहरूमा तपाईं प्रसन्न हुनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तपाईंले होमबलि र पापबलि चाहनुहुन्न।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्न हुनुभएन। Viz kapitola |