हिब्रू 10:5 - पवित्र बाइबल5 तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो, “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसैकारण संसारमा आउन लाग्नुहुँदा ख्रीष्टले परमेश्वरलाई यसो भन्नुभएको थियो, “तपाईंलाई भेटी र बलिदानहरू चाहिँ दैन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार गरिदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो। Viz kapitola |