हिब्रू 10:39 - पवित्र बाइबल39 तर हामी तिनीहरू मध्येका होइनौं जो डरले फर्कन्छन् र नष्ट भएकाछन्। होइन हामी त विश्वास भएका मानिसहरू हौं, र बचाइएका छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 तर हामी पछि हट्ने र विनाश पारिनेहरूमध्येका होइनौं, तर विश्वास गरी बचाइएकाहरूमध्येका हौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 हामीहरू फर्केर बिनाशमा पुग्ने मानिसहरू होइनौं तर विश्वास गर्नेहरू र बचाइएकाहरू हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 तर हामीचाहिँ पछि हट्ने र नष्ट हुनेमध्येका होइनौँ, तर विश्वासद्वारा हाम्रो प्राण बचाइएकाहरू मध्येका हौँ। Viz kapitola |