Online Bible

- Reklamy -




हिब्रू 10:38 - पवित्र बाइबल

38 जो अहिले मसित धर्मी छ, उसको विश्वासको कारणले जीवन पाउने छ। तर यदि त्यस मानिसले भयले मुख फर्काउँछ भने, म उसित प्रसन्न रहनेछैनँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 “मेरो अघि धर्मी ठहरिएका जनहरूले चाहिँ विश्‍वास गर्नेछन् र बाँच्‍नेछन्, तर तीमध्‍ये कसैले मलाई त्‍यागेर गयो भने म त्‍यसलाई मन पराउनेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 र, “तर मेरो धर्मी जनचाहिँ विश्‍वासद्वारा नै जिउनेछ। अनि जो पछि हट्छ, म ऊसँग प्रसन्‍न हुनेछैनँ।”

Viz kapitola kopírovat




हिब्रू 10:38

Následuj nás:

Reklamy


Reklamy