हिब्रू 10:35 - पवित्र बाइबल35 यसर्थ उत्साह नहराऊ जुन तिमीहरूको अतीतमा थियो। तिम्रा उत्साहलाई प्रशस्त पुरस्कार दिइन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 त्यसकारण आफ्नो यो भरोसा नत्याग, जसमा ठूलो इनामको प्रतिफल छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 यसैकारण हरेस नखाओ। तिमीलाई यसको ठूलो इनाम मिल्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 यसकारण आफ्नो आत्मविश्वास नत्याग, जसमा ठूलो प्रतिफल छ। Viz kapitola |