हिब्रू 10:33 - पवित्र बाइबल33 कहिले-काहीं मानिसहरूले तिमीहरूलाई फोहोरी कुरा गरे अनि धेरैका अघि गाली गरे। अनि कहिले-काहीं यस्ता व्यवहार गरिएकाहरूलाई तिमीहरूले सघायौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 कहिले त निन्दा र कष्टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्यस्तै अवस्थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 कति पल्ट तिमीहरूका सबै मानिसको सामु बेइज्जती र हेला भयो र कतिपल्ट यसरी दु:ख पाउनेहरूलाई साथ दियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 कुनै बेला तिमीहरूलाई कति पल्ट अपमान गरिएको र सताइएको थियो भने अरू बेलाचाहिँ तिमीहरू त्यस्ता व्यवहार गरिएकाहरूको साथमा काँधमा काँध मिलाएर उभिएका थियौ। Viz kapitola |