Online Bible

- Reklamy -




हिब्रू 10:30 - पवित्र बाइबल

30 हामी जान्दछौं कि परमेश्वरले भन्नु भयो, “म मानिसहरूलाई तिनका गल्ती कामहरूका निम्ति दण्ड दिनेछु। म तिनीहरूलाई तिनका कामको प्रतिफल दिनेछु।” परमेश्वरले यसो पनि भन्नुभयो, “परमप्रभुले आफ्ना मानिसहरूलाई न्याय गर्नुहुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 किनकि “प्रतिशोध लिने काम मेरो हो, प्रतिफल म दिनेछु” भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “परमप्रभुले आफ्‍ना मानिसहरूको इन्‍साफ गर्नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 किनभने बदला लिने काम मेरो हो, म साटो फेर्छु भन्‍नुहुनेलाई हामी चिन्‍छौं। यसो पनि भनिएको छ, “प्रभुले नै आफ्‍ना मानिसको न्‍याय गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तर यसो भन्‍नुहुने परमेश्‍वरलाई हामी चिन्छौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु,” अनि फेरि “प्रभुले आफ्ना जातिको न्याय गर्नुहुनेछ।”

Viz kapitola kopírovat




हिब्रू 10:30

Následuj nás:

Reklamy


Reklamy