Online Bible

- Reklamy -




हिब्रू 10:29 - पवित्र बाइबल

29 जसले परमेश्वरका पुत्रलाई हेला गर्छ र नयाँ करारको रगतलाई आदर गर्दैन र जसले अनुग्रहको आत्मालाई अपमान गर्छ त्यस्ता मानिसलाई तिमीहरू के सम्झन्छौ? त्यस मानिसले निश्चय नै खुबै कठोर दण्ड पाउनेछ। त्यस रगतले उसलाई पवित्र बनाएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 तिमीहरू आफै विचार गर: परमेश्‍वरका पुत्रलाई खुट्टामुनि कुल्‍चने, आफूलाई पवित्र तुल्‍याएको करारको रगतलाई अपवित्र बनाउने र अनुग्रहका आत्‍मालाई अपमान गर्नेचाहिँ झन्‌ कति बढ़ी कड़ा दण्‍डको योग्‍य ठहरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 त्‍यसो भए झन् परमेश्‍वरकै पुत्रलाई नमान्‍ने, पापबाट पवित्र पार्ने र परमेश्‍वरको करार पक्‍का गर्ने ख्रीष्‍टको रगतलाई सस्‍तो कुरा ठान्‍ने र अनुग्रह दिने पवित्र आत्‍मालाई नै अपमान गर्ने मानिसलाई कति ठूलो सजाय होला?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 त्यसो भए झन् परमेश्‍वरको पुत्रलाई खुट्टामुनि कुल्चने, आफूलाई पवित्र तुल्याएको करारको रगतलाई अपवित्र वस्तु ठान्‍ने र अनुग्रहको आत्मालाई अपमानित गर्नेको सजाय झन् कति कठोर होला?

Viz kapitola kopírovat




हिब्रू 10:29

Následuj nás:

Reklamy


Reklamy