हिब्रू 10:28 - पवित्र बाइबल28 यदि कसैले मोशाको व्यवस्थालाई अस्वीकार गरे ऊ दुइ वा तीन साक्षीहरूको प्रमाणको आधारमा दोषी ठहरिन्थ्यो। उसलाई क्षमा दिईंदैन थियो तर उसलाई मृत्युदण्ड दिइन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने मानिस दुई वा तीन साक्षीहरूका गवाहीमा दयाविना मर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मोशाको व्यवस्था कसैले नमान्दा दुई-तीन जना साक्षी भए भने त्यो मानिस बिनादया नै मर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मोशाको व्यवस्था इन्कार गर्ने जोसुकै पनि दया नपाई दुई वा तीन साक्षीको गवाहीद्वारा मरे। Viz kapitola |