हिब्रू 10:27 - पवित्र बाइबल27 यदि हामी सधैँ पापकर्ममा लागि रह्यौं भने, हामीले एउटा भयंकर निर्णय र भयङ्कर अग्निलाई पर्खिनु पर्नेछ जसले परमेश्वरका विरोधमा भएकाहरूलई नष्ट गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तर इन्साफको डरलाग्दो प्रतीक्षा र विरोधीहरूलाई भस्म गर्ने क्रोधको अग्नि मात्र रहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसको सट्टा यस्तो पाप गर्नेले डराउँदै परमेश्वरको सजाय पर्खिरहनुपर्छ। त्यस सजायको आगोले परमेश्वरका विरोधीहरूलाई भस्म पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तर परमेश्वरका शत्रुहरूलाई भस्म पार्ने आगो र डरलाग्दो न्यायको प्रतीक्षा मात्र रहनेछ। Viz kapitola |