Online Bible

- Reklamy -




हिब्रू 10:25 - पवित्र बाइबल

25 हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्‍छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन्‌ प्रोत्‍साहन देओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 कसै-कसैको संगतिमा नआउने बानी छ। त्‍यसो नगरौं। त्‍यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्‍ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौँ; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौँ।

Viz kapitola kopírovat




हिब्रू 10:25

Následuj nás:

Reklamy


Reklamy