हिब्रू 10:19 - पवित्र बाइबल19 यसर्थ, दाज्यू-भाइ, दिदी-बहिनीहरू, परम-पवित्र स्थानमा पस्न हामी पूर्ण स्वतंत्र छौं। येशूको रगतको कारणले हामी बिना कुनै डर जानसक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 यसकारण हे भाइहरू हो, येशूको रगतले गर्दा हामी महापवित्र स्थानमा साहससँग पस्न सक्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, हामीलाई येशूको रगतद्वारा महा-पवित्रस्थानभित्र पस्ने आत्मविश्वास प्राप्त भएको छ; Viz kapitola |