हिब्रू 10:16 - पवित्र बाइबल16 “त्यो करार यही हो जुन भविष्यमा आफ्ना मानिसहरूलाई बताउँनेछु। म आफ्ना नियम तिनका हृदयमा हालिदिनेछु। म आफ्ना नियम तिनका मनमा राखिदिन्छु, प्रभु भन्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “ती दिनपछि तिनीहरूसँग बाँध्ने मेरो करार यही हो, परमप्रभु भन्नुहुन्छ, तिनीहरूका हृदयमा म मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्यो लेखिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्यो तिनीहरूका मनमा लेखिदिनेछु’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “त्यसपछि म तिनीहरूसित यो करार बाँध्नेछु, प्रभु भन्नुहुन्छ, म आफ्नो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु, र म ती तिनीहरूका मनमा लेखिदिनेछु।” Viz kapitola |