Online Bible

- Reklamy -




हिब्रू 10:11 - पवित्र बाइबल

11 प्रत्येक दिन, पूजाहारीहरू खड़ा हुन्छन् र आफ्नो धार्मिक कर्म गर्छन्। पूजाहारीहरूले त्यही बलि घरि-घरि चढाउँछन्, तर ती बलिहरूले कहिल्यै पापहरू हटाउँदैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हरेक पूजाहारी एकै किसिमको बलि बारम्‍बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्‍छ, जुन बलिले कहिल्‍यै पाप हरण गर्न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 सबै इस्राएली पूजाहारीहरूले बारम्‍बार उभिएर परमेश्‍वरकहाँ बलि चढाउने काम गर्छन् अनि घरीघरी एकै किसिमको बलि चढाउने गर्छन्। तर यस्‍ता बलिदानहरूले कहिल्‍यै पाप मेटाउन सक्‍दैनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 पुरानो करारमा हरेक पुजारीले दिनहुँ उभिएर आफ्नो धार्मिक कर्तव्यहरू गर्छन्; घरी-घरी तिनले एकै किसिमका बलिदानहरू चढाउँछन्, जसले कहिल्यै पाप हटाउन सक्दैन।

Viz kapitola kopírovat




हिब्रू 10:11

Následuj nás:

Reklamy


Reklamy