Online Bible

- Reklamy -




हिब्रू 1:7 - पवित्र बाइबल

7 स्वर्गदूतहरूको बारेमा परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले आफ्ना स्वर्गदूतहरूलाई बतास जस्तो बनाउनुभयो, अनि आफ्ना दासहरूलाई आगोको ज्वाला जस्तो बनाउनुभयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 स्‍वर्गदूतका विषयमा उहाँ भन्‍नुहुन्‍छ, “उहाँले आफ्‍ना स्‍वर्गदूतहरूलाई बतास र आफ्‍ना दासहरूलाई आगोको ज्‍वाला तुल्‍याउनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 स्‍वर्गदूतहरूका बारेमा चाहिँ यसरी भनिएको छ, “परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूतहरूलाई बतास बनाउनुहुन्‍छ। अनि आफ्‍ना काम गर्नेहरूलाई आगोका ज्‍वाला बनाउनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 स्वर्गदूतहरूका विषयमा उहाँ भन्‍नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास, र आफ्ना सेवकहरूलाई आगोको ज्वाला बनाउनुहुन्छ।”

Viz kapitola kopírovat




हिब्रू 1:7

Následuj nás:

Reklamy


Reklamy