Online Bible

- Reklamy -




हिब्रू 1:5 - पवित्र बाइबल

5 परमेश्वरले यी कुरा कुनै पनि स्वर्गदूतहरूलाई भन्नुभएको थिएन: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता बनेको छु।” उहाँले कुनै स्वर्गदूतलाई यो कुरो भन्नु भएन, “म तिनका पिता बन्नेछु र तिनी मेरा पुत्र बन्नेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्‍माएको छु” भनी के कुनै स्‍वर्गदूतलाई परमेश्‍वरले कहिल्‍यै भन्‍नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्‌” भनी कुनै स्‍वर्गदूतलाई कहिल्‍यै भन्‍नुभयो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमेश्‍वरले कुनै स्‍वर्गदूतलाई यसो भन्‍नुभएन, “तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्‍माएको छु।” फेरि के कुनै स्‍वर्गदूतको बारेमा यसरी भन्‍नुभएको छ र, “म तिनका पिता हुनेछु, तिनी मेरा पुत्र हुनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 स्वर्गदूतहरूमध्ये कसलाई चाहिँ परमेश्‍वरले कहिल्यै यसो भन्‍नुभयो: “तिमी मेरा पुत्र हौ, आज म तिम्रो पिता भएको छु?” अथवा फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्?”

Viz kapitola kopírovat




हिब्रू 1:5

Následuj nás:

Reklamy


Reklamy