Online Bible

- Reklamy -




हिब्रू 1:4 - पवित्र बाइबल

4 परमेश्वरले उहाँलाई एउटा नाउँ दिनुभयो जुन कुनै पनि स्वर्गदूतहरूको नाउँ भन्दा उच्च छ। त्यसैले उहाँ स्वर्गदूतहरू भन्दा महान् हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जसरी उहाँले प्राप्‍त गर्नुभएको नाउँ स्‍वर्गदूतहरूका भन्‍दा उत्तम छ, त्‍यसरी नै उहाँ तिनीहरूभन्‍दा अझ उच्‍च ठहरिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 स्‍वर्गदूतहरूभन्दा पुत्र महान् हुनुहुन्‍छ किनभने परमेश्‍वरले उहाँलाई स्‍वर्गदूतहरूलाई भन्दा पनि अति उच्‍च नाउँ दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसकारण उहाँ स्वर्गदूतभन्दा उच्‍च हुनुभएको छ; अनि तिनीहरूभन्दा उहाँले उच्‍च नाम उत्तराधिकारस्वरूप पाउनुभएको छ।

Viz kapitola kopírovat




हिब्रू 1:4

Následuj nás:

Reklamy


Reklamy