हिब्रू 1:12 - पवित्र बाइबल12 तपाईंले त्यसलाई वस्त्र जस्तो लपेट्नु हुनेछ। ती फेरि वस्त्र झैं बद्लिने छन्, तर तपाईं कहिल्यै बद्लिनु हुने छैन। तपाईंको जीवनको अन्त कहिल्यै हुने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 खास्टोझैँ तपाईंले तिनीहरूलाई लपेट्नुहुन्छ, वस्त्रझैँ ती फेरिनेछन्। तर तपाईं एकैनास हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तपाईंले तिनीहरूलाई लुगाजस्तै गरी बेर्नुहुन्छ अनि तिनीहरू लुगाजस्तै फेरिनेछन्। तर तपाईं त सधैँ एकैनास रहनुहुन्छ। तपाईं कहिल्यै मर्नुहुनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तपाईंले तिनीहरूलाई वस्त्रलाईझैँ लपेट्नुहुनेछ, वस्त्रझैँ ती बदली हुनेछन्। तर तपाईं एकैनास रहनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।” Viz kapitola |