हिब्रू 1:11 - पवित्र बाइबल11 यी सब विनाश भएर जाने छन्, तर तपाईं सदाकाल रहिरहनु हुनेछ। अनि सबै थोकहरू वस्त्र झैं पुराना बन्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरू त नष्ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ। तिनीहरू वस्त्रझैँ पुराना भइहाल्नेछन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 ती सबै फेरि बिलाएर जानेछन्। तर तपाईं त सधैँ रहनुहुन्छ। सृष्टि त पुराना लुगाजस्तै च्यातिएर जानेछ, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरू नाश भएर जानेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ; तिनीहरू कपडाझैँ सबै फाटेर जानेछन्। Viz kapitola |