हिब्रू 1:10 - पवित्र बाइबल10 परमेश्वर अझै भन्नुहुन्छ, “हे प्रभु, आदिमा तपाईंले पृथ्वीको जग बसाउनुभयो, अनि आकाशमण्डल तपाईंका हातका कामहरू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँ फेरि भन्नुहुन्छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईंका बाहुलीको काम हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले फेरि भन्नुभयो, “प्रभु, सुरुमा तपाईंले नै पृथ्वीको जग बसाल्नुभयो। तपाईंले आफ्नै हातले आकाशहरू बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँ यसो पनि भन्नुहुन्छ, “हे प्रभु, सुरुमा तपाईंले पृथ्वीको जग बसाल्नुभयो, र स्वर्ग तपाईंकै हातका काम हुन्। Viz kapitola |