Online Bible

- Reklamy -




हिब्रू 1:1 - पवित्र बाइबल

1 अघि-अघि परमेश्वर हाम्रा पिता-पुर्खाहरूसित अगमवक्ताहरूद्वारा बोल्नुहुन्थ्यो। परमेश्वर धेरै पटक विभिन्न प्रकारले बोल्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्‍न किसिमले परमेश्‍वर बोल्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 उहिलेको समयमा परमेश्‍वर अगमवक्ताहरूका मुखबाट धेरै किसिमले धेरै पटक हाम्रा पुर्खाहरूसँग बोल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 बितेका समयमा परमेश्‍वर हाम्रा पुर्खाहरूसँग धेरै पटक विभिन्‍न प्रकारले अगमवक्ताहरूद्वारा बोल्नुभयो;

Viz kapitola kopírovat




हिब्रू 1:1

Následuj nás:

Reklamy


Reklamy