Online Bible

- Reklamy -




हाग्गै 2:9 - पवित्र बाइबल

9 ‘यस मन्दिरको गौरव पहिलाको गौरव भन्दा ज्यादा हुनेछ।’ सर्वशक्तिमान परमप्रभुले यसो भन्नुहुनेछ; ‘यस ठाँउमा म शान्ति स्थापित गर्नेछु।’” सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ‘यस भवनका पछिको महिमा अघिको भन्‍दा अझ बढ्‌ता हुनेछ’ भनी सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। ‘अनि यस ठाउँमा म शान्‍ति प्रदान गर्नेछु,’ सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो नयाँ मन्‍दिर पुरानो मन्‍दिरभन्दा ज्‍यादा शोभामय हुनेछ र म मेरा प्रजालाई सुख-शान्‍ति दिनेछु।” सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ‘यो वर्तमान भवनको महिमा पहिलेको भवनको भन्दा अझ बढी हुनेछ,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ। ‘अनि म यस भवनमा शान्ति प्रदान गर्नेछु,’ सेनाहरूका याहवेह भन्‍नुहुन्छ।”

Viz kapitola kopírovat




हाग्गै 2:9

Následuj nás:

Reklamy


Reklamy