हाग्गै 2:7 - पवित्र बाइबल7 म सबै जातिहरूलाई कमाईदिन्छु अनि ती सबै जातिहरू आफ्नो धन सम्पत्तिसँगै तिमीकहाँ आउनेछन्। तब म यो मन्दिर गौरवले भरिदिनेछु।’ सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 म सबै जाति-जातिहरूलाई हल्लाउनेछु, र इच्छा भएका सबै जाति-जातिका मानिसहरू आउनेछन्, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु’ भनी सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 सबै जातिहरूलाई पराजित गर्नेछु। तिनीहरूका धन-सम्पत्तिहरू यहाँ ल्याइनेछन् र मन्दिर धन-सम्पत्तिले भरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म सबै राष्ट्रहरूलाई हल्लाउनेछु, र ती राष्ट्रहरूबाट आफूलाई इच्छा लागेका बहुमूल्य धनसम्पत्तिसहित मानिसहरू आउनेछन्; अनि म यस भवनलाई महिमाले भर्नेछु,’ सेनाहरूका याहवेह भन्नुहुन्छ। Viz kapitola |