Online Bible

- Reklamy -




हाग्गै 2:6 - पवित्र बाइबल

6 किनभने सर्वशक्तिमान परमप्रभु यसो भन्नुहुन्छ, ‘एकपल्ट फेरि म चाँडै नै पृथ्वी अनि आकाश, समुद्र अनि सुक्खा जमीन सबैलाई थर्रथर्र कमाउँनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘अब थोरै बेरपछि म फेरि आकाश, पृथ्‍वी, समुद्र र सुक्‍खा जमिनलाई हल्‍लाउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “अब चाँडै नै म आकाश, पृथ्‍वी, समुद्र र जमिन हल्‍लाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: ‘केही बेरपछि फेरि एक पल्ट म आकाश र पृथ्वी, समुद्र र सुक्खा जमिनलाई हल्‍लाउनेछु।

Viz kapitola kopírovat




हाग्गै 2:6

Následuj nás:

Reklamy


Reklamy