Online Bible

- Reklamy -




हाग्गै 2:5 - पवित्र बाइबल

5 परमप्रभु भन्नुहुन्छ, “‘जहाँ सम्म मेरो भाकलको कुरा छ, जुन मैले तिमीहरूसँग मिश्र देशबाट बाहिर निस्केको समयमा भनेको थिएँ, नडराऊ मेरो आत्मा तिमीसित छ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 “तिमीहरू मिश्रदेशबाट निस्‍केर आउँदा मैले तिमीहरूसँग गरेको प्रतिज्ञा यही हो, अनि मेरो आत्‍मा तिमीहरूका साथमा रहेकै छ। तिमीहरू नडराओ’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिमीहरू मिश्रबाट निस्‍किआउँदा म सदा तिमीहरूसित रहनेछु भनी मैले प्रतिज्ञा गरेको थिएँ। म अझसम्‍म तिमीहरूसित छु, यसकारण नडराओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 ‘तिमीहरू इजिप्टबाट निस्केर आउँदा मैले तिमीहरूसँग यही करार बाँधेको थिएँ। अनि मेरो आत्मा तिमीहरूका बीचमा छ। तिमीहरू भयभीत नहोओ।’

Viz kapitola kopírovat




हाग्गै 2:5

Následuj nás:

Reklamy


Reklamy