हाग्गै 2:20 - पवित्र बाइबल20 अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 अनि त्यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्गैकहाँ आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल20-21 त्यही दिन वा महिनाको चौबीसौं दिन परमप्रभुले हाग्गैलाई यहूदाका बडा-हाकिम यरुबाबेलको निम्ति दोस्रोपल्ट सन्देश दिनुभयो, “मैले आकाश र पृथ्वी हल्लाउन आँटेको छु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 नवौँ महिनाको चौबीसौँ दिनमा, दोस्रो पटक याहवेहको वचन हाग्गैकहाँ आयो: Viz kapitola |