हाग्गै 2:2 - पवित्र बाइबल2 वचनमा भनिएको थियो, “अब यहूदाका शासक शालतीएलका छोरा यरूबाबेल, यहोसादाकका छोरा महायाजक यहोशू अनि जो जति मानिसहरू बाँचेका छन्। उनीहरूसँग कुरा गर अनि भन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “शालतिएलको छोरो यहूदाको राज्यपाल यरुबाबेल, यहोसादाकको छोरो प्रधान पूजाहारी यहोशू र बाँकी रहेका प्रजालाई अब यसो भन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले हाग्गैलाई यहूदाका बडा-हाकिम यरुबाबेल, मुख्य-पूजाहारी यहोशू र कैदबाट फर्किआएका मानिसहरूलाई यसो भन्न लगाउनुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “शालतिएलको छोरा, यहूदाका राज्यपाल यरुबाबेल, यहोसादाकको छोरा, प्रधान पुजारी, यहोशू र बाँकिरहेका मानिसहरूसँग कुरा गर्। तिनीहरूलाई सोध्, Viz kapitola |