हाग्गै 2:19 - पवित्र बाइबल19 के बीऊहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ, छैन। तर आजदेखि म तिमीलाई आशिष दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 भकारीमा केही अन्न नउब्रेको भए पनि र दाखको लहरा, नेभारा, अनार र जैतुनका रूखहरूले अहिलेसम्म फल नदिएको भए तापनि अब उसो म तिनीहरूलाई आशीर्वाद दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 के अझै पनि भकारीमा केही बिउ बाँकी रहेको छ? आजसम्म दाखको बोट, नेभाराको बोट, अनार र जैतुनका बोटले फल फलाएको छैन। “ ‘तर आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु।’ ” Viz kapitola |