Online Bible

- Reklamy -




हाग्गै 2:17 - पवित्र बाइबल

17 मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिमीहरूले खेती लगाएका हरेक थोक नाश पार्न मैले तातो हावा र असिना पठाउँथें र पनि तिमीहरूले पश्‍चात्ताप गरेनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 मैले तिमीहरूका हातबाट गरेका काममाथि रोग, ढुसी र असिनाले प्रहार गरेँ, तर पनि तिमीहरू मतिर फर्केनौ,’ याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




हाग्गै 2:17

Následuj nás:

Reklamy


Reklamy