Online Bible

- Reklamy -




हाग्गै 2:16 - पवित्र बाइबल

16 त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्‍यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्‍न आउनेले बीस लिटर मात्र पाउँदथ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तिमीहरू दुई सय किलोग्राम पाउने आशा गरी अन्‍नको थुप्रो हेर्न जान्‍थ्‍यौ; तर एक सय किलोग्राम मात्र पाउँथ्‍यौ। कुण्‍डबाट सय लिटर दाखमद्य झिक्‍न जान्‍थ्‍यौ; तर चालीस लिटर मात्र पाउँथ्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यस समयमा जब कोही अन्‍नको थुप्रोमा बीस किलो अन्‍न लिन आउँथ्यो, तब दश किलो मात्र पाउँदथ्यो। जब कसैले दाखमद्यको कोलमा गएर पचास लिटर लिन चाहन्थ्यो भने केवल बीस लिटर मात्र पाउँदथ्यो।

Viz kapitola kopírovat




हाग्गै 2:16

Následuj nás:

Reklamy


Reklamy