Online Bible

- Reklamy -




हाग्गै 2:12 - पवित्र बाइबल

12 “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अँहँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 यदि कुनै मानिसले आफ्‍नो लुगाको पोल्‍टोमा पवित्र पारेको मासु पोको पारेर त्‍यस किनारले केही रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्‍यो पवित्र हुन्‍छ र’?” पूजाहारीहरूले जवाफ दिएर भने, “हुँदैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कसैले बलि चढाएको र अर्पण गरिएको मासुको टुक्रा लिएर आफ्‍ना लुगामा बाँधी बोक्‍यो र त्‍यस लुगाको छेउले कुनै रोटी वा पकाएको खानेकुरा वा दाखमद्य वा जैतुनको तेल वा अरू कुनै प्रकारको भोजन छोयो भने के त्‍यो छोएको कुरा पनि पवित्र ठहरिन्‍छ?” पूजाहारीहरूले उत्तर दिए, “अँहँ ठहरिन्‍न।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 ‘यदि कसैले आफ्नो कपडाको किनारामा पवित्र मासु बोक्छ; अनि त्यस कपडाको किनारले रोटी, सुरुवा, दाखमद्य, जैतुन तेल वा अन्य कुनै पनि खानेकुरा छोयो भने के त्यो खानेकुरा पवित्र हुन्छ र?’ ” पुजारीहरूले जवाफ दिए, “हुँदैन!”

Viz kapitola kopírovat




हाग्गै 2:12

Následuj nás:

Reklamy


Reklamy