हाग्गै 2:1 - पवित्र बाइबल1 सातौं महिनाको एक्काइसौं दिनमा परमप्रभुबाट यो वचन हाग्गैकहाँ आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 सातौँ महिनाको एक्काईसौँ दिनमा परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यही वर्ष सातौं महिनाको एक्काइसौं दिन परमप्रभु फेरि हाग्गै अगमवक्ताद्वारा बोल्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 सातौँ महिनाको एक्काइसौँ दिनमा, याहवेहको वचन अगमवक्ता हाग्गैद्वारा आयो: Viz kapitola |