हाग्गै 1:8 - पवित्र बाइबल8 पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 डाँड़ा-डाँड़ा उक्लेर काठपात ल्याओ र भवन बनाओ, र म त्यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अब डाँडा-डाँडामा जाओ, काठ-पात ल्याओ र फेरि मन्दिर नयाँ गरी निर्माण गर। तब म प्रसन्न हुनेछु र मेरो आराधना उचित रीतिले हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पर्वतहरूमा उक्लेर जाओ र काठ लिएर आओ; अनि मेरो भवन बनाओ, ताकि म त्यसमा प्रसन्न हुन सकूँ र मेरो महिमा होस्,” याहवेह भन्नुहुन्छ। Viz kapitola |