Online Bible

- Reklamy -




हाग्गै 1:7 - पवित्र बाइबल

7 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच!

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूले आफ्‍ना चाल राम्ररी विचार गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “तिमीहरूले आ-आफ्ना चालको होसियारीसाथ विचार गर।

Viz kapitola kopírovat




हाग्गै 1:7

Následuj nás:

Reklamy


Reklamy