हाग्गै 1:3 - पवित्र बाइबल3 फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब परमप्रभुको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसपछि परमप्रभुले हाग्गै अगमवक्ताको मुखबाट यो सन्देश मानिसहरूलाई दिनुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो: Viz kapitola |