हाग्गै 1:2 - पवित्र बाइबल2 सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “यी मानिसहरू भन्छन्, ‘परमप्रभुको मन्दिर निर्माण गर्ने समय अझ आएको छैन’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 सर्वशक्तिमान् परमप्रभुले हाग्गैलाई भन्नुभयो, “यी मानिसहरू भन्दछन् कि फेरि मन्दिर निर्माण गर्न यो समय ठीक छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “यी मानिसहरू भन्छन्, ‘याहवेहको भवन निर्माण गर्ने समय अझै आएको छैन।’ ” Viz kapitola |