हाग्गै 1:15 - पवित्र बाइबल15 उनीहरूले यो कार्य राजा दाराको दोस्रो बर्षको छैठौं महिनाको चौबिसौं दिनमा शुरू गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा तिनीहरूले काम सुरु गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 महाराजा दाराको शासनकालको दोस्रो वर्षको छैटौं महिनाको चौबीसौं दिनबाट तिनीहरूले यो काम गर्न थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यो काम तिनीहरूले दोस्रो वर्षको छैटौँ महिनाको चौबीसौँ दिनमा सुरु गरे। दारा राजाको शासनकालको दोस्रो वर्ष, Viz kapitola |