Online Bible

- Reklamy -




हाग्गै 1:13 - पवित्र बाइबल

13 परमप्रभु परमेश्वरको सन्देश-वाहक हाग्गैले मानिसहरूलाई परमप्रभुको सन्देश सुनाए। परमप्रभुले भन्नुभयो, “म तिम्रो साथमा छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब परमप्रभुका समाचारवाहक हाग्‍गैले प्रजालाई परमप्रभुको यो समाचार सुनाए: “म तिमीहरूसँगै छु” भनी परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तब हाग्‍गैले मानिसहरूलाई परमप्रभुको सन्‍देश सुनाए, “म तिमीहरूसित छु, परमप्रभु भन्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तब याहवेहका समाचारवाहक हाग्गैले याहवेहको यो सन्देश मानिसहरूलाई दिए: “म तिमीहरूका साथमा छु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat




हाग्गै 1:13

Následuj nás:

Reklamy


Reklamy