हाग्गै 1:11 - पवित्र बाइबल11 परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 मैले खेतहरू र डाँड़ाहरू, अन्न र नयाँ दाखमद्य, तेल र जमिनले उब्जाउने जति सबैमा, मानिसहरूमा, पाल्तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 देशमा मैले खडेरी ल्याएको छु; डाँडाहरू, अन्न-बारीहरू, दाखबारीहरू र जैतुनका बारीहरूमा साथै जमिनले उमार्ने हरेक बालीमा, मानिसहरू र पशुहरूका बीच तिमीहरूले रोपेका हरेक थोकमा खडेरी ल्याएको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मैले जमिनहरू, पर्वतहरू, अन्न, नयाँ दाखमद्य, जैतुनको तेल र जमिनको अन्य उब्जनीमा मानिसहरूमाथि, पृथ्वीका पशुप्राणीहरू र तिमीहरूका हातका परिश्रममा खडेरी निम्त्याएको छु।” Viz kapitola |