Online Bible

- Reklamy -




हाग्गै 1:10 - पवित्र बाइबल

10 यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 यसकारण आकाशले शीत पर्न र पृथ्‍वीले अन्‍न उब्‍जन रोकिदिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यही कारणले पानी परेको छैन र केही अन्‍न-पात उम्रन सक्‍दैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यसर्थ तिमीहरूको कारणले गर्दा नै आकाशले शीत पार्न र पृथ्वीले आफ्नो अन्‍न उब्जाउन छोडेको छ।

Viz kapitola kopírovat




हाग्गै 1:10

Následuj nás:

Reklamy


Reklamy