Online Bible

- Reklamy -




हाग्गै 1:1 - पवित्र बाइबल

1 फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 फारस देशका महाराजा भई दाराले राज्‍य गरेको दोस्रो वर्षको छैटौं महिनाको पहिलो दिन परमप्रभुले हाग्‍गै अगमवक्ताद्वारा आफ्‍नो वचन बोल्‍नुभयो। त्‍यो सन्‍देश शालतिएलका छोरा यहूदाका बडा-हाकिम यरुबाबेल र यहोसादाकका छोरा मुख्‍य पूजाहारी यहोशूको लागि थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दारा राजाको शासनकालको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिनमा, शालतिएलका छोरा यरुबाबेल, जो यहूदाका राज्यपाल थिए; अनि यहोसादाकका छोरा यहोशू, जो प्रधान पुजारी थिए; तिनीकहाँ याहवेहको यो वचन हाग्गै अगमवक्ताद्वारा आयो:

Viz kapitola kopírovat




हाग्गै 1:1

Následuj nás:

Reklamy


Reklamy