Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:9 - पवित्र बाइबल

9 तैपनि तपाईंले तपाईको इन्द्रधनुष देखाउँनु भयो। यो तपाईंको पृथ्वीको परिवारको निम्ति प्रमाण थियो। तपाईंले पृथ्वीलाई नदीहरूले छुट्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तपाईंले आफ्‍नो धनु निकाल्‍नुभयो, तपाईंले धेरै काँड़हरू ल्‍याउनु भनी भन्‍नुभयो। सेला तपाईंले नदीहरूद्वारा पृथ्‍वीलाई चिर्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तपाईंले आफ्‍नो धनु चलाउन निकाल्‍नुभयो, वाणहरू हान्‍ने तयारी गर्नुभयो। तपाईंले नदीहरूद्वारा पृथ्‍वी चिर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तपाईंले आफ्नो धनु निकाल्नुभयो, र तपाईंले ताँदोमा धेरै वाणहरू चढाउनुभयो। सेला तपाईंले पृथ्वीलाई नदीहरूले विभाजन गर्नुभयो;

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:9

Následuj nás:

Reklamy


Reklamy