हबकूकको पुस्तक 3:8 - पवित्र बाइबल8 हे परमप्रभु के तपाईं नदीहरूको बिरूद्धमा क्रोधित हुनुभयो? के समुद्र तपाईंको क्रोधको पात्र बन्यो? के खोलाहरू प्रति तपाईं क्रोधित हुनुभयो जब तपाईंको बिजयमा घोडाहरू अनि रथहरूमा सवार हुनुभयो, के तपाईं क्रोधित हुनुहुन्थ्यो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे परमप्रभु! के नदीहरूले तपाईंको क्रोधलाई जगाएका थिए? के समुद्रले गर्दा तपाईं रिसले चुर हुनुभएको थियो? तपाईं बादलमा सवारी हुनुहुन्थ्यो। तपाईंले आफ्ना प्रजालाई विजय दिनुहुँदा आँधी ल्याउने बादल तपाईंको रथ थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे याहवेह, के तपाईं नदीहरूसँग रिसाउनुभएको थियो? के तपाईंको क्रोध खोलानालाको विरुद्धमा थियो? जब तपाईं आफ्ना घोडा र विजयका रथहरूमा सवार हुनुहुन्थ्यो, तब के तपाईं समुद्रको विरुद्धमा क्रोधित हुनुहुन्थ्यो? Viz kapitola |