Online Bible

- Reklamy -




हबकूकको पुस्तक 3:7 - पवित्र बाइबल

7 मैले कूशनका शहरहरूलाई सङ्कटमा परेको देखें। मैले मिद्यानका घरहरू डरले कामिरहेको देखें।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्‍थानहरू शोकमा परेका देखें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 मैले कूशनका मानिसहरूलाई डराएका देखें, मिद्यानका मानिसहरू काँपेका देखें,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 मैले कूशनका पालहरू कष्‍टमा परेका देखेँ; मिद्यानका वासस्थानहरू त्रासले काँपिरहेको देखेँ।

Viz kapitola kopírovat




हबकूकको पुस्तक 3:7

Následuj nás:

Reklamy


Reklamy