हबकूकको पुस्तक 3:6 - पवित्र बाइबल6 परमप्रभुले उभिएर पृथ्वीको नाप गर्नु भयो। उहाँले सबै जातिका मानिसहरूलाई तीब्र दृष्टिले हेर्नु भयो, र तिनीहरू डरले काम्न थाले अनि प्राचीन पहाडहरू ढलेर टुक्रा-टुक्रा भएर फुटे, परमेशवर सदा यस्तै हुनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 खड़ा भएर उहाँले पृथ्वीलाई हल्लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्छा खाएर लड़े। उहाँका चाल अनन्त हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उहाँ खडा हुँदा पृथ्वी हल्लन्छ, उहाँको नजर पर्दा जाति-जातिका मानिसहरू काँप्दछन्, सनातनका पर्वतहरू टुक्रा-टुक्रा हुँन्छन्, अनन्तका डाँडाहरू भासिन्छन्, जुनचाहिँ अनादिदेखि उहाँ हिँड्ने मार्ग हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँ उभिनुभयो र पृथ्वीलाई हल्लाउनुभयो; उहाँले हेर्नुभयो र राष्ट्रहरू थरथर काँप्न थाले। प्राचीन पर्वतहरू चकनाचुर भए; अनि पुराना पहाडहरू ध्वस्त भए। तर उहाँका मार्गहरू अनन्तकालसम्म उस्तै छन्। Viz kapitola |