हबकूकको पुस्तक 3:4 - पवित्र बाइबल4 उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 उहाँ बिजुलीको ज्योतिसित आउनुहुन्छ, उहाँको हातबाट प्रकाश चम्कँदछ, त्यहीँ उहाँको शक्ति लुकेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँको गौरव सूर्योदय जस्तै थियो; उहाँका हातबाट ज्योतिको किरण चम्कन्थ्यो, जहाँ उहाँको शक्ति लुकेको थियो। Viz kapitola |